Nepli poem of my mother

आमाको महिमा

कविता

आमाको महिमा अगन्य र
अपरम्परा छ ।
आमाको सौन्दर्य
रुपको जवानी भन्दा ठूलो छ ।।
लामो आयुको कामना
गर्छु आमा ।
सौभाग्यवती बन्नु
तिमी संधैभरी बाँच्नु ।।
नआत्तिनु दुखमा कहिले पनि
मायाको अपरम्परा छ तिम्रो छातीमा ।।
सौन्दर्यकी खानी आमा
तिमी
कसैले लिन सक्दैनन्
तिम्रो ठाउँको सिरानी ।।

पर्वत, हिले पैयु

Comments

Popular posts from this blog

School of Bhorle Poem

876 Nepali Published Book Poem -ISBN-978-9937-0-0084-0 by Til Kumari Sharma Paiyun7 Parbat-Nepal-Biswa Hallaune Kabita

Lack of Scientific Invention