Nepali poem

कुरा गर्छन् कुरौटेहरु तिलकुमारी शर्मा (बस्याल)

कुरा गर्छन कुरौटेहरु

होटल र लजमा ।
बोल्न लाज नमानी
जे पनि बोल्दा हुन् लाज
र सरम नमानी ।।
कुरौटे र फटाहाको संसार
छ अहिले ।
जे पनि भन्दै हिंड्छन्
फटाह र जाली ।।
यात्रा गर्दा सुनिन्छन्
दुश्मनका बोली ।
गाली गलौज सुन्नु
छ फटाहाको जाली ।।
त्यसैले देशमा विकास हुँदैन ।।
कुरा काट्ने मानिसहरु
नैतिकताका रित्ता ।
तिनै छन् राम्रा र
बिक्ने सामान जस्ता ।।

Comments

Popular posts from this blog

Eternal P

School of Bhorle Poem

Sea Soar